यता आश उता पनि देखाउने लाई विदा।
मेरो आशु उसको कथा लेखाउने लाई विदा।
कति राम्रा फरिया र गुन्युचोली किनिदिन्थे,
अन्तैगइ नाना भाती छेकाउने लाई बिदा।
जुनि जुनि उसलाई साथ दिन्छु भन्दै हिडेको थे
खुट्टा भाचि मेरो उसको टेकाउने लाई बिदा।
माया गर्छु भन्दै पहिला के के गरि के के गरी
सुमसुम्याउने निहुँमा ढाड सेकाउने लाई बिदा।
0 comments:
Post a Comment